प्रकाश तामाङलाई सहयोग गर्ने कोशी सरकारको घोषणा
काठमाडौँ । ‘हेर्ने कथा’ युट्युब च्यानलमार्फत परिवारसँग सम्पर्कमा पुगेका भोजपुरका प्रकाश तामाङलाई कोशी प्रदेश सरकारले कृषि र पशुपालन व्यवसाय गर्न चाहेमा सहयोग गर्ने घोषणा गरेको छ । कोशी प्रदेशका मुख्यमन्त्री...