केदार कार्कीलाई प्रहरीले अनशन स्थलबाट हटायो
काठमाडौँ । कोशी प्रदेशका पुर्वमुख्यमन्त्री केदार कार्कीलाई प्रहरीले अनशन स्थलबाट हटाएको छ । १० वर्षमुनिका बालबालिकाको विशिष्टीकृत उपचार सेवा निःशुल्कलगायतका माग राखेर अनशन बसेका कार्कीलाई प्रहरीले अनशन स्थलबाट हटाएर उनकै...