इलाम-२ मा उम्मेदवार बनाउन माओवादीद्वारा चार जनाको नाम सिफारिस
काठमाडौँ । नेकपा माओवादी केन्द्र कोशी प्रदेश समितिले इलाम-२ मा हुने प्रतिनिधि सभा सदस्य उपनिर्वाचन उम्मेदवारका लागि चार जनाको नाम सिफारिस गरेको छ । कोशी प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ ‘मिक्सो’का...