कोरोेना भाइरस : १८६ देशमा संक्रमण फैलियो, मृत्यु हुनेको संख्या १४ हजार नाघ्यो, ३ लाख बढी संक्रमित
काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को संक्रमण विश्वभरका १८६ देशमा फैलिएको छ । हालसम्म मृत्यु हुनेको संख्या १४ हजार ६ सय पुगेको छ भने ३ लाख ३० हजार जनामा...