एसईई र कक्षा १२ को परिक्षाको विषयमा जेठ महिनाभित्र निर्णय हुन्छ: शिक्षामन्त्री श्रेष्ठ
काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्री कृष्णगोपाल श्रेष्ठले यो वर्षको एसईई र कक्षा १२ को परिक्षा कसरी गराउने भन्ने विषयमा जेठ महिनाभित्र निर्णय हुने बताएका छन् । एमाले निकट विद्यार्थी...