कोभिड पोजेटिभ कर्मचारीको बिदा सम्बन्धी प्रस्ताव मन्त्रिपरिषदमा
काठमाडौँ । कोरोना पोजेटिभ कर्मचारीलाई बिदा दिने सम्बन्धी प्रस्ताव मन्त्रिपरिषदमा पेश भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार कोरोना सङ्क्रमित निजामती कर्मचारीलाई १४ दिन बिदा दिनेबारेको प्रस्ताव...