पछिल्लो २४ घण्टामा ६६ जनामा कोरोना संक्रमण पुष्टि , ५८ जना संक्रमणमुक्त
काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै पछिल्लो २४ घण्टामा ५८ कोरोना संक्रमित निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।...