सरकारले आवश्यकताअनुसार खोप ल्याउन सकेन: सभापति देउवा
काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सबै नागरिकका लागि कोरोनाविरूद्ध खोप लगाउन सरकारलाई दवाव दिने बताएका छन्। कोरोना महामारी रोकथाम तथा नियन्त्रणमा केन्द्र र प्रदेश तथा स्थानीय सरकारलाई घच्घच्याउने...