चीनमा कोरोनाविरुद्धकाे खोप २.९२ अर्ब भन्दा बढी दिइयो
बेइजिङ । चिनियाँ मुख्य भूमिमा बिहीबारसम्म २.९२ अर्बभन्दा बढी कोभिड–१९ खोपको डोज दिइएको राष्ट्रिय स्वास्थ्य आयोगको तथ्यांकले शुक्रबार जनाएको छ । सन् २०१९ को डिसेम्बर महिनाबाट चीनको हुबे प्राप्तको वुहान...