कांग्रेस महामन्त्री शशांक कोइराला कोरोनामुक्त
काठमाडौं । नेपाली कांग्रेस महामन्त्री डा. शशांक कोइराला कोरोनामुक्त भएका छन् । बिहीबार बिहान गरिएको पीसीआर परीक्षणमा महामन्त्री कोइरालाको रिपोर्ट नेगेटिभ आएको उनका स्वकीय सचिव भरत तिवारीले जानकारी दिए ।...