कोरला सडकलाई पर्यटकीय राजमार्गका रूपमा विकास गर्ने सरकारको योजना
काठमाडौँ । सरकारले कालिगण्डकी करिडोर अन्तर्गत पर्ने कोरला सडकलाई पर्यटन प्रवर्द्धन केन्द्रित राजमार्गका रूपमा स्तरोन्नति गर्ने तयारी अघि सारेको छ। संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री खडकराज पौडेलले मुस्ताङमा आयोजित...