रुपन्देहीमा जारी निषेधाज्ञा जेठ २० गतेसम्म लम्ब्याइयो
रुपन्देही । कोररोना भाइरस संक्रमण नियन्त्रणका लागि रुपन्देही जिल्लामा जारी निषेधाज्ञा जेठ २० गते सम्म लम्ब्याइएको छ जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सूचना अधिकारी जनक थापाले आज बुधबार बसेको बैठकले जेठ...