एमिकस क्युरीमा सर्वोच्च बारबाट घिमिरे र केसी सिफारिस
काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्धको रिट सुनुवाईका लागि सर्वोच्च अदालत बार एशोसिएसनले वरिष्ठ अधिवक्ताहरु कोमल प्रकाश घिमिरे र प्रकाशबहादुर केसीलाई एमिकस क्युरीका रुपमा सिफारिस गरेको छ । सर्वोच्च बारको आज (मंगलबार)...