प्रतिनिधि सभा निर्वाचनमा पाँच स्थानमा महिला उम्मेदवार विजयी
काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनको हालसम्मको मतगणनामा पाँच स्थानमा महिला उम्मेदवार विजयी भएका छन्। निर्वाचन आयोगका अनुसार, काठमाडौँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की रञ्जु न्यौपाने १५ हजार ४५५ मत...