ललितपुर महानगरले शनिबारबाहेक सबै दिन कोभिशिल्ड र भेरोसिल खोप लगाउने
ललितपुर । ललितपुर महानगरपालिकाले शनिबारबाहेक बाँकी सबै दिन कोरोना विरुद्धको कोभिशिल्ड र भेरोसिल खोप लगाउने भएको छ। आइतबारदेखि शुक्रबारसम्म बिहान १० बजेदेखि ३ बजेसम्म महानगरपालिकको जनस्वास्थ्य शाखा छाबहालमा खोप लगाउने...