सिमा नाकाबाट विदेशी नागरिकलाई नेपाल प्रवेश गर्न नदिन सीसीएमसीको सरकारलाई सिफारिस
काठमाडौँ । कोभिड –१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले भारतसँगका सीमानाकाहरुबाट विदेशी नागरिकहरुलाई नेपाल प्रवेश गर्न रोक लगाउन सरकारलाई सिफारिस गरेको छ । भारतमा कोरोना संक्रमण भयावह बन्दै गएपछि सीमा नाकाहरुमा...