सर्वोच्चले संवैधानिक व्याख्या र मौलिक हकका विषय पनि हेर्ने
काठमाडौँ । सर्वोच्च अदालतले कोभिड–१९ नियन्त्रणका लागि लगाइएको निषेधाज्ञा लम्बिन सक्नै भन्दै यो अवधिमा दिइने सेवा थपेको छ । शुक्रवार बसेको सर्वोच्च अदालतको पूर्ण बैठकले यसअघि प्रदान गर्ने भनिएका कोरोना...