यस्तो छ कोभिड-१९ को रोकथाम र उपचारसँग सम्बन्धित मालवस्तु शीघ्र जाँचपास कार्यविधि, २०७८
काठमाडौँ । भन्सार विभागले हालै मात्र जारी गरेको ‘कोभिड–१९ को रोकथाम र उपचारसँग सम्बन्धित मालबस्तु शीघ्र जाँचपास कार्यविधि २०७८’ जारी गरेसँगै कोभिड–१९ को रोकथाम र उपचारसँग सम्बन्धित मालवस्तु अबदेखि भन्सारमा...