कोभिड नियन्त्रणमा बुटवल पावर कम्पनीको ५० लाख आर्थिक सहयोग
काठमाडौँ । कोभिड नियन्त्रणमा बुटवल पावर कम्पनीले ५० लाख सहयोग गरेको छ । बुटवल पावर कम्पनी (बिपिसी) ले सञ्चालन गरेका तथा निर्माणाधीन चरणमा रहेका जलविद्युत आयोजनाहरू अवस्थित जिल्लाहरू प्युठान, स्याङ्जा,...