नर्भिक अस्पतालको कोभिड आइसोलेसन वार्ड आजदेखि सञ्चालनमा
काठमाडौँ । नर्भिक अस्पतालमा १५ सैयाको कोभिड आइसोलेसन वार्ड आज(बिहीबार)देखि सञ्चालनमा ल्याएको छ । अस्पतालको मूल भवनभन्दा छुट्टै नवनिर्मित भवनमा ‘फुल्ली इक्यूप्ड कोभिड आइसोलेसन वार्ड’ सञ्चालनमा आएको अस्पतालको अध्यक्षसमेत रहेका...