२०३० भित्र वनजंगल फँडानी रोक्न विश्वका नेताहरू सहमत
काठमाडौँ । स्कटल्यान्डको ग्लास्गोमा आयोजित जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप-२६) मा सहभागी देशका नेताहरू सन् २०३० भित्र वनजंगल फँडानी रोक्न सहमत भएका छन् । उक्त सहमतिमा आज (मंगलबार) एक सय...