नेपाल प्रहरी र आइसिटापबीच कोडिस सफ्टवेयर कार्यान्वयनसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर
काठमाडौँ । नेपाल प्रहरी र आइसिटापबीच कोडिस सफ्टवेयर कार्यान्वयनसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । सोमबार नेपाल प्रहरी र अमेरिकाको न्याय विभाग अन्तर्गतको अन्तर्राष्ट्रिय अपराध अनुसन्धान तालिम सहायता कार्यक्रम (आइसिटाप)...