कोडिङ ल्याङग्वेजले तार्किक सोचाईको विकास गर्दछ जसले बालबालिकाको सिर्जनशीलतालाई बढाउँछ -सिइओ पन्त
काठमाडौँ । यो सूचना प्रविधिको युग हो । २१ औँ शताब्दीमा कोही पनि सूचना प्रविधिको प्रयोगबाट टाढा रहन सक्दैन । कोभिड-१९ को महामारीले यसको प्रयोगमा मानिसलाई अझ अभ्यस्त बनाएको छ...