पोखराको फोहोर व्यवस्थापन गर्न कोइका र युएनडिपीले डेढ अर्ब लगानी गर्ने सम्झौता
काठमाडौँ । पोखराको फोहोर व्यवस्थापन गर्न कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) र संयुक्त राष्ट्र संघीय कार्यक्रम (युएनडिपी) ले झण्डै डेढ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ। उक्त लगानीसम्बन्धी सम्झौतामा हस्ताक्षर...