कैलास ट्रेडिङद्वारा आयात गरिएको मुङ दालमा रंग मिसिएको भेटियो
काठमाडौँ । कैलास ट्रेडिङले आयात गरेको मुङ दालमा रंग मिसिएको पाइएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागअन्तर्गत खाद्य आयात-निर्यात गुणस्तर प्रमाणिकरण कार्यालयले गरेको परीक्षणका क्रममा मुङ दाल धोवाको नमुनामा...