कमल थापाको युवा सङ्गठनका अध्यक्ष राप्रपामा प्रवेश
काठमाडौँ । कमल थापा नेतृत्वको राप्रपा नेपालको भातृ सङ्गठन राष्ट्रिय प्रजातान्त्रिक युवा सङ्गठन नेपालका केन्द्रीय अध्यक्ष कैलाश कटवाल राप्रपामा प्रवेश गरेका छन् । राप्रपा नेपालका केन्द्रीय सदस्य र कार्यसम्पादन समितिका...