९ वटा माछा-मासु पसल अनुगमन गर्दा ६ वटामा कैफियत
बाँके । जिल्ला प्रशासन कार्यालय बाँकेको नेतृत्वमा जिल्लाका विभिन्न स्थानमा भएको अनुगममा ६ वटा माछा-मासु पसलमा कैफियत देखिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी लाल बहादुर गुरुङको नेतृत्वमा खटिएको सरोकारवाला...