एमाले अनुशासन आयोगका अध्यक्ष केशव बडालद्वारा कुनै पदमा नबस्ने घोषणा
काठमाडौँ । नेकपा एमाले अनुशासन आयोगका अध्यक्ष केशव बडालले पार्टीका कुनै पनि पदमा नबस्ने घोषणा गरेका छन् । उनले अब पदभन्दा बाहिर रहेर पार्टीको हितको काममा समर्पित रहने बताएका छन् ।...