मल भण्डारणको क्षमता विकास गर्ने मन्त्री पोखरेलको निर्णय
काठमाडौँ । बागमती प्रदेशका नवनियुक्त कृषि तथा पशुपन्छी विकास मन्त्री केशव प्रसाद पोखरेलले प्रदेशको रासायनिक मल भण्डारण क्षमता विकास गर्ने बताएका छन् । बुधबार प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट पद तथा...