शरणार्थी प्रकरण : पहिलो बयान केशव दुलाल, टोपबहादुर ७, सचिव पाण्डे ९ र खाँण १३ नम्बरमा
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पहिलो बयान मुख्य अभियुक्त केशवप्रसाद दुलालबाट सुरु गर्न लागिएको छ । शुक्रबारबाट काठमाडौँ जिल्ला अदालतमा सुरु हुने लागेको बयान जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा...