भारतीय न्युज च्यानलमा केबल अपरेटरहरुको रोक
काठमाडौँ । नेपालमा प्रशारण भईरहेका भारतीय न्युज च्यानलहरुलाई केबल अपरेटर कम्पनीहरुले प्रशारणमा रोक लगाएका छन् । भारतीय न्युज च्यानलहरुमा अफवाह फैलाउने किसिमका समाचारहरु आउन थालेपछि केवल अपरेटरहरुले आन्तरिक छलफल गरेर...