‘स्वास्थ्य अवस्थाले साथ दिएसम्म पार्टी बैठक बालुवाटारमा राख्दिन’
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटारमा पार्टीका कुनै पनि बैठक नराख्ने प्रतिबद्धता जनाएका छन् । बिहीबार सामाजिक सञ्जालमार्फत जानकारी दिँदै प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य अवस्थाले साथ दिएसम्म...