टीआरसी विधेयक : कार्यदलको प्रतिवेदन प्रधानमन्त्रीसहित शीर्ष नेतालाई बुझाउँदै
काठमाडौँ । सङ्क्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयकमा सहमति जुटाउन गठित कार्यदलले आज शीर्ष नेतालाई प्रतिवेदन बुझाउने तयारी गरेको छ । तयार भएको प्रतिवेदन आज बिहान ११ बजे सिंहदरवारमा प्रधानमन्त्री केपी शर्मा...