समाजमा रहेका सम्पूर्ण विभेद र असमानता हटाउन लागि परेका छौँ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तमु ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा बस्ने सम्पूर्ण तमु (गुरुङ) सुमदायमा शुभकामना व्यक्त गरेका छन् । शुभकामना दिँदै उनले समाजमा रहेका विभेद र असमानता...