प्रधानमन्त्री ओलीले भने-राणाले सन्तानका लागि दरबार बनाए, प्रजातन्त्रले जनताका लागि सडक
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुर्खाले भोगेको हन्डरले परिवर्तन भएको बताउँदै नयाँ पुस्ताले इतिहासलाई बिर्सन नहुने बताएका छन् । प्रजातन्त्र दिवसको अवसरमा टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले...