बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्दै, प्रशासन र स्वास्थ्यतर्फ दुई सचिवको नियुक्तिको सम्भावना
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद् बैठक बोलाएका छन्। बैठक साँझ ६:३० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने तय गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। बैठकमा सरकारका नियमित प्रस्तावहरूमा...