केन्द्रीय सहकारी सङ्घको साधारण सभा रोक्न अदालतको आदेश
ललितपुर । जिल्ला अदालत ललितपुरले नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी सङ्घ लिमिटेडको ९औँ साधारण सभा स्थगित गर्न आदेश दिएको छ । सङ्घका सचिव माधवप्रसाद तिमल्सिनाले उपाध्यक्ष र केही पदाधिकारीहरूको बैठकले गरेको...