नेपाल हृदयरोग निवारण प्रतिष्ठानको ३४औँ केन्द्रीय सभा पोखरामा सम्पन्न, विभिन्न व्यक्तित्व र शाखा सम्मानित
पोखरा । नेपाल हृदयरोग निवारण प्रतिष्ठानको पोखरा शाखाको आतिथ्यतामा कास्कीको पोखरामा दुई दिनसम्म सञ्चालन भएको प्रतिष्ठानको ३४औँ केन्द्रीय सभा भव्य रूपमा सम्पन्न भएको छ। माघ ९ गते सम्पन्न सभाको पहिलो...