उपराष्ट्रपति पुनले एक महिनाको पारिश्रमिक केन्द्रीय कोषलाई दिने
काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले आफ्नो एक महिनाको पारिश्रमिक बराबरको रकम केन्द्रीय राहत कोषलाई दिने भएका छन् । नेपाल सरकारद्वारा स्थापित कोषमा उपराष्ट्रपति पुनले एक महिनाको पारिश्रमिक दिने निर्णय लिएको...