माओवादीले गर्यो सुन तस्करसँगको सम्बन्धबारे महरासँग सोध्ने निर्णय
काठमाडौँ । माओवादी केन्द्रले नेता कृष्णबहादुर महरासँग सुन प्रकरणबारे प्रस्ट पार्न आग्रह गरेको छ। सुन तस्करी गर्ने समूहसँग पटक-पटक फोन सम्पर्कमा गरेको देखिएपछि पार्टीले यस्तो निर्णय गरेको हो । नौ...