सेवा प्रवाह सहज बनाउँदै गुल्मी प्रशासन, निर्देशन पालना नगर्नेलाई जरिवाना
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय गुल्मीले सेवा प्रवाहलाई सहज र प्रभावकारी बनाउन विभिन्न कार्य गर्दै आएको छ । राहदानी सेवाको निःशुल्क फर्म भर्ने व्यवस्था गरेको कार्यालयले राष्ट्रिय परिचय पत्रको फर्म...