मन्त्री साउँद र एमाले सुदूरपश्चिमका अध्यक्ष जैसीबीच भेटवार्ता
काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री झपट बहादुर साउँद र नेकपा एमाले सुदूरपश्चिम प्रदेशका नव निर्वाचित अध्यक्ष कृष्ण प्रसाद जैसीबीच भेटवार्ता भएको छ । आज (सोमबार) बिहान भएको भेटवार्तामा...