सीमा रक्षाका लागि कूटनीतिक पहल थाल्न सरकारलाई ७ पूर्वराजदूतको अपिल
काठमाडौँ । चीनका लागि नेपालका पूर्वराजदूतहरुले संवेदनशील र प्रभावकारी परराष्ट्र नीति अपनाउन सरकारलाई अपिल गरेका छन् । नेपाल-चीन दौत्य सम्बन्ध ७० वर्ष पुगेको उपलक्ष्यमा चीनका लागि नेपालका पूर्वराजदूतहरु राजेश्वर आचार्य,...