जितपुर सिमराका पूर्वमेयर पौडेल मृत फेला
काठमाडौँ । बाराको जितपुर-सिमरा उपमहानगरपालिकाका पूर्वमेयर कृष्ण पौडेल मृत भेटिएका छन्। नेकपा (एमाले)का मधेस प्रदेश कमिटीका सचिवसमेत रहेका पौडेल सिमरास्थित आफ्नै निवासमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता...