मोटरसाइकलबाट खसेर भन्सार कार्यालयका कर्मचारीको मृत्यु
काठमाडौँ । कपिलवस्तुमा गुडिरहेको मोटरसाइकलबाट खसेर एक जना पुरुषको मृत्यु भएको छ । कृष्णनगरदेखि चन्द्रौटा जाने क्रममा विजयनगर गाउँपालिका ५ जोगिनियामा मोटरसाइकलबाट बाटोमा खसेर ३५ वर्षका सेवकराम चौधरीको मृत्यु भएको...