तारकेश्वर नगरपालिकाको सभापतिमा कृष्णहरि महर्जन निर्वाचित
काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिकाको काँग्रेस सभापतिमा कृष्णहरि महर्जन निर्वाचित भएका छन् । हिजो (शनिबार) भएको नगर अधिवेशनले महर्जनलाई सभापतिमा चुनेको हो । उनी १३५ मतसहित विजयी भए । उनका...