जनप्रशासन सङ्घको अध्यक्षमा पुनः पूर्वसचिव बास्कोटा, महासचिवमा सहसचिव निरौला
काठमाडौँ । नेपाल जनप्रशासन सङ्घको अध्यक्षमा पूर्वसचिव कृष्णहरि बास्कोटा चयन भएका छन् सङ्घको शनिवार सम्पन्न साधारणसभाले पूर्वसचिव वॅास्कोटा लाई पुनः अध्यक्ष पदमा निर्विरोध चयन गरेको हो । यसैगरी उपाध्यक्षमा प्राध्यापक...