प्रतिस्थापन विधेयकमार्फत लुम्बिनी सरकारले ल्यायो झण्डै ४१ अर्बको बजेट
बुटवल । लुम्बिनी प्रदेशसभाको बैठकमा आज प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको बहिष्कारबीच प्रतिस्थापन विधेयक पेश भएको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा सहकारीमन्त्री कृष्णध्वज खड्कालले रु ४० अर्ब ९५...