निर्माण व्यवसायीले भौतिक पूर्वाधार सचिवलाई कार्यकक्षमै थुने
काठमाडौँ । मधेश प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिवलाई निर्माण व्यवसायीहरूले कार्यालयमा थुनेका छन् । भुक्तानी नदिएको भन्दै मन्त्रालयका सचिव कृष्णकुमार मिश्रलाई बुधबार दिउँसो कार्यकक्षमा थुनेका हुन् । उनीहरूले मन्त्रालयको...