जसपा सुदूरपश्चिमका अध्यक्ष कृष्णकुमार चौधरी माओवादीमा प्रवेश
काठमाडौँ । जनता समाजवादी पार्टीका सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष कृष्णकुमार चौधरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । संविधानसभा सदस्यसमेत रहेका चौधरी जसपाको केन्द्रीय सदस्य पनि थिए । पार्टीबाट राजीनामा...